पुरुषलाई पछि पर्ने होईन हाम्रो चाहना, नारीपुरुष समविकास हाम्रो कामना ।

शुक्रबार, कार्तिक ७, २०८३
Azino Women Association for Marginalized Women (WAM)

Location

Birendranagar-8, Surkhet

Azino Women Association for Marginalized Women
२०८३ जेष्ठ ८, शुक्रबार १५:३२ गते

बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम

नेपालमा बीमा क्षेत्रको नियमनकारी निकायको रुपमा स्थापित नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेतको समन्वयमा एक दिवसीय बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।

Leave a Reply

Latest Post

Azino