पुरुषलाई पछि पर्ने होईन हाम्रो चाहना, नारीपुरुष समविकास हाम्रो कामना ।

शुक्रबार, कार्तिक ७, २०८३
Azino Women Association for Marginalized Women (WAM)

Location

Birendranagar-8, Surkhet

Azino Women Association for Marginalized Women
२०८३ जेष्ठ २२, शुक्रबार १२:२७ गते

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस, २०८३

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस, २०८३ को अवसरमा प्रदेश राजधानी वीरेन्द्रनगरमा सचेतनामुलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । दलित महिला संघको आयोजना तथा वाम सुर्खेत लगायतका नागरिक समाज संस्थाहरुको सहकार्यमा आयोजित विशेष कार्यक्रममा महत्वपूर्ण उपस्थितीका लागि वाम सुर्खेतको तर्फबाट हार्दिक धन्यवाद ।

Leave a Reply

Latest Post

Azino