पुरुषलाई पछि पर्ने होईन हाम्रो चाहना, नारीपुरुष समविकास हाम्रो कामना ।
पुरुषलाई पछि पर्ने होईन हाम्रो चाहना, नारीपुरुष समविकास हाम्रो कामना ।

सिमान्तकृत महिलाहरुका लागि महिला सस्था वाम र नागरिक आवाज ललितपुरको आर्थिक सहयोगमा संचालित सामुदायिक सुरक्षा जालो परियोजना अन्तर्गत वीरेन्द्रनगर नगरपालिका वडा नं ८ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय खजुरा र वीरेन्द्रनगर नगरपालिका वडा न १२ मा रहेको सम्झना टोलमा April 2023 देखि Dec 2023 सम्म संचालन गरिएका क्रियाकलापहरुलाइ वाम सस्थाका अध्यक्ष , उपाध्यक्ष , कार्यकारी निर्देशक र परियोजनाका कर्मचारी टोलीसहित कार्यक्रमको अनुगमन र मुल्यांकन गर्ने कार्य सम्पन्न भएको छ ।






Leave a Reply