पुरुषलाई पछि पर्ने होईन हाम्रो चाहना, नारीपुरुष समविकास हाम्रो कामना ।

Azino Women Association for Marginalized Women (WAM)

Location

Birendranagar-8, Surkhet

Azino Women Association for Marginalized Women
२०८३ जेष्ठ ५, मंगलवार १६:३४

सामाजिक विकास मन्त्रीज्यूलाई सुझावपत्र पेश

सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेतको पहलमा गठन भएको ‘लुज फोरम’ लैङ्गिक समानता तथा नेतृत्व प्रर्वद्धन सञ्जाल (GELPN) मार्फत कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीज्यूलाई कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम तथा बजेटमा नेतृत्व तहमा महिलाको सक्षम तथा अर्थपूर्ण सहभागिता, महिला, किशोरी तथा बालिकाको न्यायमा पहुँच बढाउन, महिला, किशोरी, बालिका, एकल महिला तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्ति माथि हुने लैङ्गिक हिंसा र भेदभाव अन्त्य गर्ने सवालमा सुझावपत्र पेश गरिएको छ ।

Leave a Reply

Latest Post

Azino