पुरुषलाई पछि पर्ने होईन हाम्रो चाहना, नारीपुरुष समविकास हाम्रो कामना ।

मङ्लबार, कार्तिक ४, २०८३
Azino Women Association for Marginalized Women (WAM)

Location

Birendranagar-8, Surkhet

Azino Women Association for Marginalized Women

वार्षिक साधारणसभासम्बन्धी सूचना

सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेतको २६ औं वार्षिक साधारणसभा तपशिलको मिति, स्थान र समयमा हुने भएकाले उपस्थितिका लागि सम्पूर्ण आजीवन र साधारण सदस्यज्यूहरुमा हार्दिक अनुरोध छ ।

तपशिलः

मितिः २०८० पौष ९ गते सोमबार

स्थानः ग्रामिण जागरण बचत तथा ऋण सहकारी संस्थाको हल, वीरेन्द्रनगर १२ चनौटे

समयः बिहान ११ बजे

साधारणसभाका एजेण्डाहरुः

१. आव २०७९/८० को वार्षिक प्रगति प्रतिवेदन अनुमोदन

२. आव २०७९/८० को आर्थिक प्रतिवेदन अनुमोदन

३. लेखापरीक्षण प्रतिवेदन अनुमोदन

४. लेखापरीक्षक नियुक्ति सम्बन्धमा

५. प्रस्तावित बजेट तथा कार्यक्रम सम्बन्धमा

६. विविध

…………………………………

अमृताकुमारी आचार्य

(महासचिव)

सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम)

वीरेन्द्रनगर ७ सुर्खेत ।

Azino